कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलद्वारा राजीनामा
clickmandu.com · Sat Jul 25 12:18:54 GMT 2026

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका छन् ।
कर्णाली प्रदेशको दोस्रो कार्यकालको आठौँ अधिवेशनको आज बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले पदबाट राजीनामा दिएका हुन् ।
Read full story at source (clickmandu.com)