"गठबन्धन गर्न किन आत्तिए प्रचण्ड ?
barnanmedia.com · Sun Jun 28 13:34:26 GMT 2026

काठमाडौँ, १४ असार:
नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले मुलुकको राष्ट्रिय स्वाधीनता चरम संकटमा परेको महसुस भएको गम्भीर अभिव्यक्ति दिएका छन्। जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्ती समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले वर्तमान सरकार संविधानका आधारभूत मान्यताहरूमाथि प्रहार गर्न उद्धत रहेको आरोप लगाउँदै अहिले सबैको मुख्य निशाना कम्युनिष्टहरू नै बनेको दाबी गरे।
Read full story at source (barnanmedia.com)