छिन्नलता गीत रचना पुरस्कार लम्साललाई
himalpress.com · Sat Jul 25 12:24:37 GMT 2026

काठमाडौँ- यसवर्षको छिन्नलता गीत रचना पुरस्कार डा. नवराज लम्साललाई प्रदान गरिएको छ।
छिन्नलता गीत पुरस्कार गुठीद्वारा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा सभामुख डोलप्रसाद अर्यालले लम्साललाई सम्मानपत्र र नगद पुरस्कार प्रदान गरेका हुन्।
Read full story at source (himalpress.com)