विद्युत्मा लगाइएकाे भ्याटलाई लिएर प्राधिकरणले माग्यो राजस्वसँग राय
barnanmedia.com · Sat Jul 25 12:12:06 GMT 2026

असार महिनाकै विद्युत् बिलमा मूल्य अभिवृद्धि कर (भ्याट) लागेको भन्दै गुनासो आएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले चासो दिएका छन्।
आर्थिक ऐन, २०८३ अनुसार साउन १ गतेदेखि विद्युतमा भ्याट लागू हुने व्यवस्था गरिएको छ। तर, असार महिनाको विद्युत् खपतमासमेत भ्याट जोडेर बिल आएपछि जनगुनासो बढेको छ।
Read full story at source (barnanmedia.com)