ओमानलाई हराउँदै नेपाल फाइनलमा
kalakarmi.com · Sun Jun 07 03:54:02 GMT 2026
काठमाडौं– एसियन गेम्स पुरुष क्रिकेट छनौट प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा नेपालले ओमानलाई आठ विकेटले हराएको छ ।
आइतवार बिहान सिंगापुरको नेसनल क्रिकेट मैदानमा टस जितेर प्रारम्भमा ब्याटिङ गर्दै ओमानले दिएको ९५ रनको लक्ष्य नेपालले सहजै पूरा गरेको हो ।
Read full story at source (kalakarmi.com)