एमाले–नेकपाबीच पाँच प्रदेशमा भागबन्डा : कसलाई कुन ?
shilapatra.com · Sat Jul 25 12:25:00 GMT 2026

नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच सत्ता साझेदारी गर्दै संयुक्त सरकार गठन गर्ने सहमति भएको छ । शनिबार दुई दलबीच पाँच प्रदेशमा सरकारको नेतृत्व बाँडफाँट गर्ने सहमति भएको हाे ।
दुवै दलबीच भएको सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपाले गर्नेछ ।
Read full story at source (shilapatra.com)