प्रदेशमा ६/६ महिनामा सरकार फेर्नुभन्दा स्थायी गठबन्धन बनाउँदा हुन्छ : बाबुराम भट्टराई
nepalpress.com · Sat Jul 25 12:34:51 GMT 2026

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रदेश सरकारमा विचार/नीति/कार्यक्रम मिल्ने दलहरूले पूरै कार्यकाल स्थायी गठबन्धन बनाएर चलाउन सुझाएका छन् ।
एउटै दलको बहुमत प्राप्त हुने भएकाले ६/६ महिनामा सरकार वा गठबन्धन फेरिरहनु भन्दा स्थायी गठबन्धन बनाउनु उपयुक्त हुने उनको भनाइ छ ।
Read full story at source (nepalpress.com)