फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
ratopati.com · Sat Jul 25 12:42:01 GMT 2026

नयाँ दिल्ली । शिक्षामन्त्री धर्मेन्द्र प्रधानले मन्त्रिपरिषद्बाट राजीनामा दिएपछि र सरकारबाट अन्य मागमा आश्वासन पाएपछि ककरोच जनता पार्टी (सीजेपी) ले जन्तर-मन्तरमा जारी ३७ दिन लामो आन्दोलन फिर्ता लिएको छ।
नयाँ दिल्लीस्थित कन्स्टिट्युसन क्लबमा पत्रकार सम्मेलन गर्दै सीजेपीका मुख्य प्रवक्ता सौरभ दासले सहमतिका सर्तहरू तोकिएको समयसीमाभित्र पालना हुने विश्वासका साथ आन्दोलन फिर्ता लिइएको बताएका छन्।
Read full story at source (ratopati.com)