कैलालीमा खोलामा डुबेर १५ वर्षीय किशोरको मृत्यु
shilapatra.com · Sat Jul 25 12:42:00 GMT 2026

कैलालीको गोदावरी नगरपालिका–४ हाटखोलीस्थित खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आज दिउँसो गोदावरी नगरपालिका–४ हाटखोलीस्थित खोलामा पौडी खेल्ने क्रममा डुबेका १५ वर्षीय पुष्पराज चौधरीको उपचारका क्रममा मृत्यु भएको हो ।
Read full story at source (shilapatra.com)