एनईईटी परीक्षा विवादको जिम्मेवारी लिँदै भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
aarthiknews.com

नयाँ दिल्ली । भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले शनिबार आफ्नो पदबाट राजीनामा दिएका छन् ।
उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई राजीनामा बुझाएको जानकारी दिँदै परीक्षा अनियमितताका विषयमा भइरहेको आन्दोलनबाट सिर्जित अवस्थालाई ‘राष्ट्रविरोधी शक्तिहरूले’ दुरुपयोग गर्न नपाओस् भन्ने उद्देश्यले आफूले यो निर्णय गरेको बताएका छन् ।
Read full story at source (aarthiknews.com)