बालेन सरकारले लोकतन्त्रमाथि हमला गरेको नारायणकाजीको आरोप [भिडियो]
hamrakura.com · Sat Jul 25 00:00:00 GMT 2026
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले रास्वपा नेतृत्वको वर्तमान सरकारले राष्ट्रिय स्वाधीनता, संविधान र लोकतन्त्रमाथि गम्भीर प्रहार गरिरहेको आरोप लगाएका छन्।
नरबहादुर कर्माचार्यको स्मृति दिवसका अवसरमा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै श्रेष्ठले सरकारका पछिल्ला गतिविधिले मुलुकलाई गलत दिशातर्फ धकेलिरहेको दाबी गरे।
Read full story at source (hamrakura.com)