माटोको उर्वरा शक्तिमा सुधार ल्याउन प्राङ्गारिक मल प्रयोग गरौँः मन्त्री चौधरी
newspolar.com · Sat Jul 25 12:48:08 GMT 2026

जनकपुरधाम। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले माटोको उर्वराशक्ति बढाउन प्राङ्गारिक मलको प्रयोग गर्नुपर्ने बताउनुभएको छ ।
धनुषाको लक्ष्मीनियाँ गाउँपालिकास्थित महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडका किसानसँगको अन्तरक्रियामा मन्त्री चौधरीले बढ्दो रसायनिक मलको प्रयोगका कारण बर्सेनि माटोको उर्वरा शक्ति ह्रास भइरहेकाले मानव स्वास्थ्य र माटोको बिग्रेको उर्वरा शक्तिमा सुधार ल्याउन प्राङ्गारिक र जैविक मलको प्रयोग गर्नुपर्ने बताउनुभयो ।
Read full story at source (newspolar.com)