विश्वकै सबैभन्दा ठूलो तेल कम्पनीको पूर्वाधारमा हुथीको हमला, साउदीमा उच्च सतर्कता
baahrakhari.com · Sat Jul 25 13:02:28 GMT 2026

काठमाडौं । यमनबाट साउदी अरेबियामाथि मिसाइल र ड्रोन आक्रमण गरिएको छ । आक्रमणमा जिजानस्थित औद्योगिक क्षेत्रका महत्त्वपूर्ण संरचना तथा विश्वकै सबैभन्दा ठूलो तेल कम्पनी अरामकोसँग सम्बन्धित पूर्वाधारलाई निसाना बनाइएको जनाइएको छ ।
हमलापछि केही क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । यान्बु प्रान्तका निम्ति आपत्कालीन सतर्कता जारी गरिएको छ ।
Read full story at source (baahrakhari.com)