लागूऔषध सहित विभिन्न स्थानबाट २५ जना पक्राउ
nagariknews.nagariknetwork.com · Sat Jul 25 12:46:07 GMT 2026

अवैध लागूऔषध सहित प्रहरीले विभिन्न स्थानबाट २५ जनालाई नियन्त्रणमा लिएको छ।
बाँके , नेपालगंज उपमहानगरपालिका-१६ जयसपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित अछाम घर भएका २३ वर्षीय प्रेम बहादुर बुढालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)