हर्कको प्रवेशले एमाले भोजपुरमा हलचल, उपमेयर शेर्पासहित सात नेतामाथि कारबाही
khabarhub.com · Sat Jul 25 13:08:03 GMT 2026

भोजपुर – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ केही दिनअघि जिल्ला प्रवेश गरेपछि नेकपा (एमाले) भोजपुरमा हलचल भएको छ । हर्कले भोजपुर टेकेसँगै एमालेका आधा दर्जन बढी नेताहरू श्रम संस्कृतितिर लागेका छन् ।
Read full story at source (khabarhub.com)