सांसदलाई पिए सुविधा दिने निर्णयविरुद्ध युवाको प्रदर्शन, फिर्ता लिन चेतावनी
kendrabindu.com · Sat Jul 25 13:06:47 GMT 2026

काठमाडौं । संघीय संसद्का सदस्य (सांसद) हरूलाई व्यक्तिगत स्वकीय सचिव (पीए) राख्न दिने नेपाल सरकारको निर्णयविरुद्ध युवाहरू सडकमा उत्रिएका छन् ।
शनिबार माइतीघर मण्डलामा जेनजी पुस्ताका युवाहरुले सरकारको निर्णय तत्काल खारेज गर्न माग राख्दै विरोध प्रर्दशन गरेका हुन् ।
Read full story at source (kendrabindu.com)