श्रावण मेलामा मेहन्दीको आकर्षण (तस्बिरहरू)
setopati.com · Sat Jul 25 13:10:40 GMT 2026

ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा शनिबारदेखि दुईदिने सांस्कृतिक उत्सव ‘श्रावण मेला २०८३’ सुरू भएको छ।
क्लासिक्स प्रोजेक्ट्सको आयोजनामा भइरहेको मेलामा श्रावण महिनाको सांस्कृतिक महत्व झल्काउने विभिन्न कार्यक्रम समावेश गरिएको छ।
Read full story at source (setopati.com)