अन्तर्राष्ट्रिय अदालतले रफाहमा आक्रमणसम्बन्धी विषयको सुनुवाइ गर्ने
baahrakhari.com · Tue May 14 17:44:21 UTC 2024

द हेग । दक्षिण अफ्रिकाको अनुरोधमा संयुक्त राष्ट्रसंघ अन्तर्राष्ट्रिय अदालतले इजरायलाई रफाहमा आक्रमण रोक्न आपत्लीन आदेश लागु गर्न बिहीबार र शुक्रबार सुनुवाइ गर्ने भएको छ ।
हेगमा रहेको अन्तर्राष्ट्रिय अदालतले बिहीबार दक्षिण अफ्रिकाका वकिलहरूको तर्फबाट बयान सुन्ने र अर्को दिन इजरायलको प्रतिक्रिया बयान सुन्ने एक विज्ञप्तिमा बताएको छ ।
Read full story at source (baahrakhari.com)