रसुवामा ON TEST ईभी त्रिशूली खोलामा खस्यो, चालक बेपत्ता
newsofnepal.com · Sat Jul 25 13:26:48 GMT 2026
धुन्चे,रसुवा ।
रसुवाको गोसाइकुण्ड गाउँपालिका–५ स्थित पासाङ ल्हामु सडकखण्डमा शुक्रबार साँझ एक ON TEST ईभी सडकबाट करिब २५ मिटर तल त्रिशूली खोलामा खस्दा चालक बेपत्ता भएका छन्।
Read full story at source (newsofnepal.com)