नक्सालस्थित बाल मन्दिरमा पुनः संरचना सुरु, दसैंअघि सम्पन्न गर्ने लक्ष्य
nagariknews.nagariknetwork.com · Sat Jul 25 13:16:19 GMT 2026

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीको निर्देशनपछि नक्सालस्थित नेपाल बाल संगठनको बाल मन्दिरमा पुनः संरचना तथा पूर्वाधार सुधारको काम सुरु गरिएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको समन्वयमा आयोजना प्रमुख, निर्माण कम्पनी र प्राविधिक टोलीको उपस्थितिमा ढल निर्माण कार्यबाट शनिबार पुनःसंरचनाको औपचारिक सुरुवात गरिएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)