कुनै समय 'पेपर लिक' विरूद्ध आन्दोलन गरेका थिए धर्मेन्द्र प्रधानले, अहिले सोही प्रकरणमा गयो मन्त्री पद
setopati.com · Sat Jul 25 13:33:05 GMT 2026

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन्।
कक्रोच जनता पार्टी (सिजेपी)ले गरेको प्रदर्शन चर्किँदै गएपछि प्रधानले शनिबार दिउँसो पदबाट राजीनामा दिएका हुन्।
Read full story at source (setopati.com)