बाम सहकार्यबारे नरेश शाहीको टिप्पणी : कमिटीको निर्णयबिनाका निर्णय विवादित र व्यक्तिगत बन्न सक्छन्
nepalpress.com · Sat Jul 25 13:52:21 GMT 2026

कैलाली । सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा पूर्व आर्थिक मामिला मन्त्री नरेश शाहीले बाम सहकार्यजस्तो महत्त्वपूर्ण विषयमा पार्टीको औपचारिक निर्णयबिनै गरिएको समझदारीले विवाद सिर्जना गर्नसक्ने बताएका छन् ।
साबिक नेकपा (एकीकृत समाजवादी) बाट प्रदेशसभा सदस्य बनेका शाही हाल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद हुन् । उनले बाम सहकार्यको आवश्यकता रहेको स्वीकार गर्दै त्यसलाई पार्टीको संस्थागत निर्णयमार्फत अघि बढाउनुपर्ने धारणा व्यक्त गरेका छन् ।
Read full story at source (nepalpress.com)