कृष्णभीरमा पहिरो, मुग्लिन-काठमाडौं सडक पूर्ण रूपमा अवरुद्ध
lokaantar.com

पहिरोले मुग्लिन-काठमाडौं सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
आइतबार बिहान कृष्णभीर क्षेत्रमा आएको ठूलो पहिरोले बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
Read full story at source (lokaantar.com)