कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ
newspolar.com · Sat Jul 25 13:55:46 GMT 2026

सान होसे। कोस्टारिकाको प्रहरीले देशका सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर अलेजान्ड्रो एरियास मोन्गेलाई पक्राउ गरेको छ ।
पक्राउ अभियानका क्रममा भएको सुरक्षा कारबाहीमा एक जनाको मृत्यु भएको छ भने आठ जना प्रहरी घाइते भएका छन् ।
Read full story at source (newspolar.com)