युवा लेखक शाहीको ‘एक मान्ठ एक देवता’ पुस्तक लोकार्पण
lokaantar.com

युवा लेखक शिवराज शाहीको कथासङ्ग्रह ‘एक मान्ठ एक देवता’ लोकार्पण गरिएको छ ।
काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार उक्त कथासङ्ग्रहको विमोचन गरिएको हो ।
Read full story at source (lokaantar.com)