नयाँ शक्तिको उदय र पतन नाटकीय हुन्छ : पोखरेल
baahrakhari.com · Sat Jul 25 14:13:18 GMT 2026

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले लोकरिझ्याइँ र अराजकतावादको जगमा उभिएका राजनीतिक शक्तिको भविष्य लामो नभएको टिप्पणी गरेका छन् । नरबहादुर कर्माचार्यको स्मृति दिवसका अवसरमा शनिबार (साउन ९) काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लक्षित यस्तो टिप्पणी गरेका हुन् ।
वर्तमान समयमा उदाएका नयाँ शक्ति अवसरवाद र अराजकताको जगमा खडा भएको उनले आरोप लगाए । नयाँ शक्तिको पतन निश्चित भए पनि उनीहरूको असफलतापछि जनमत स्वतः पुरानै दलहरूतिर फर्कन्छ भन्नेमा विश्वस्त हुन नसकिने पोखरेलले धारणा राखे ।
Read full story at source (baahrakhari.com)