काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाज भैरहवामा आकस्मिक अवतरण
dcnepal.com · Sun Jun 28 13:49:45 GMT 2026

काठमाडौं । काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ।
Read full story at source (dcnepal.com)