विश्व वातावरण दिवसमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको वृक्षारोपण अभियान
corporatenepal.com · Sun Jun 07 03:57:02 GMT 2026

काठमाडौं । विश्व वातावरण दिवसको अवसर पारेर स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले कीर्तिपुरस्थित आदिनाथ सामुदायिक वन क्षेत्रमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।
बैंकले शनिबार आयोजना गरेको उक्त कार्यक्रममा बैंकका कर्मचारी तथा स्थानीय समुदायका गरी करिब ३५० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा फलफूल, फूल तथा छाया प्रदान गर्ने विभिन्न प्रजातिका झण्डै ५०० बिरुवा रोपिएको बैंकले जनाएको छ।
Read full story at source (corporatenepal.com)