अमेरिकाले युद्धविराम तोडेको इरानको आरोप, पश्चिम एसियामा के भइरहेको छ ?
onlinekhabar.com · Sun Jun 07 04:02:09 GMT 2026

२४ वैशाख, काठमाडौं । इरानको विदेश मन्त्रालयले अमेरिकामाथि युद्धविराम तोडेको आरोप लगाएको छ । इरानी विदेश मन्त्रालयका अनुसार अमेरिकाले तनाव कम गर्नुको सट्टा आफ्नो सैन्य कारबाहीमार्फत सम्पूर्ण मध्यपूर्व क्षेत्रको सुरक्षालाई खतरामा पारिरहेको छ ।
सामाजिक सञ्जाल एक्समा जारी गरिएको विज्ञप्तिमा इरानले भनेको छ, ‘अमेरिकाले सिरिक क्षेत्र र केश्म टापुमा रहेको इरानको तटीय राडार र निगरानी केन्द्रहरूमा आक्रमण गरेको छ, जुन युद्धविरामको स्पष्ट उल्लङ्घन हो ।’
Read full story at source (onlinekhabar.com)