परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
ratopati.com · Sat Jul 25 14:33:45 GMT 2026

काठमाडौँ। त्रिभुवन विश्वविद्यालय एमबीएस प्रथम वर्षको प्रथम सेमेष्टरको परीक्षाको प्रश्नपत्र केहि समयमै बाहिरिएको घटना सार्वजनिक भएको छ। एमबीएस प्रथम वर्षको परीक्षाको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटभित्रै बाहिरिएको हो ।
मास्टर अफ विज्नेस स्टडिज विषयको परीक्षा गत बिहीबार १२ बजेदेखि ४ बजेसम्म देशभरका क्याम्पसहरूमा सञ्चालन भएको थियो । रातोपाटीलाई प्राप्त प्रमाण अनुसार प्रश्नपत्र १२ बजेर ६ मिनेटमा बाहिरिएको देखिन्छ ।
Read full story at source (ratopati.com)