विद्युत् महसुलमा भ्याट विवाद : उपभोक्तालाई अन्याय नहोस् भनेर सरकारद्वारा कानुनी राय माग
nagariknews.nagariknetwork.com · Sat Jul 25 14:23:27 GMT 2026

विद्युत् महसुलमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने विषयमा जनस्तरबाट व्यापक विरोध भएपछि सरकारले त्यसबारे स्पष्ट कानुनी राय मागेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले उपभोक्तालाई अन्याय नहुने गरी समाधान खोज्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएपछि प्राधिकरणले आन्तरिक राजस्व विभागसँग औपचारिक राय मागेको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)