श्रावण मेलामा मेहेन्दी, भजन र कन्सर्ट [फोटो फिचर]
nepalnews.com · Sat Jul 25 14:29:45 GMT 2026

काठमाडौँ। ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा ‘श्रावण मेला’ अन्तर्गत ‘बिगेस्ट मेहेन्दी मेला’ सुरु भएको छ।
क्लासिक्स प्रोजेक्ट्सको आयोजनामा शनिबार र आइतबार (दुई दिन) चल्ने मेला ‘पवित्र महिनाको उत्सव’ भन्ने नारासहित सञ्चालन भइरहेको छ। मेलामा सर्वसाधारणका लागि प्रवेश निःशुल्क गरिएको छ।
Read full story at source (nepalnews.com)