त्रिशूलीको बाढीले धादिङको गल्छीमा चार घर बगायो
setopati.com · Sun Aug 30 03:19:39 GMT 2026

त्रिशूली नदीमा बाढीको बहाब बढ्दा धादिङको गल्छिमा चार वटा घरहरू बगाएका छन्।
आइतबार बिहान रसुवातर्फ भोटेकोशी नदीसँगै त्रिशूलीसम्म बाढीको बहाब बढ्दा चारवटा घरहरू बगाएको गल्छि गाउँपालिका-४ का वडाध्यक्ष राजु अधिकारीले जानकारी दिए।
Read full story at source (setopati.com)