सेनाले हालसम्म गर्यो २१६ पर्यटकको उद्धार
baahrakhari.com · Sun Aug 30 03:15:49 GMT 2026

काठमाडौं । भोटेकोसीमा गत बुधबार आएको बाढीपछि नेपाली सेनाले २१६ जना विदेशी पर्यटकहरूको हेलिकोप्टरमार्फत उद्धार गरेको छ ।
भदौ १४ गते बिहान ७:०० बजेसम्मको विवरणअनुसार नेपाली सेनाले यस्तो जानकारी दिएको हो । टिमुरे, स्याफ्रुबेँसी, धुन्चे तथा मैलुङ इलाकाहरूबाट उनीहरूको सेनाका हवाई साधनमार्फत उद्धार गरिएको जानकारी दिइएको छ ।
Read full story at source (baahrakhari.com)