राज्य नागरिकको पक्षमै हुनुपर्छ : महानिरीक्षक कार्की
arthadabali.com · Sat Jul 25 14:47:23 GMT 2026

जनकपुर / प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले राज्य नागरिकको पक्षमै हुनुपर्ने धारणा राखेका छन् ।
शनिबार जिल्ला प्रहरी कार्यालय धनुषाको परिसरभित्र युएनओपीएसद्वारा निर्मित महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र र प्रहरी आवास भवनको समुद्घाटन कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक कार्कीले लोकतन्त्रमा राज्य नागरिकको पक्षमा हुने अवस्था रहेकोमा उल्लेख गरे ।
Read full story at source (arthadabali.com)