कांग्रेस तयार नहुँदा एमालेसँग प्रदेशमा सत्ता सहकार्य : वर्षमान पुन
onlinekhabar.com · Sat Jul 25 14:43:28 GMT 2026

९ साउन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले नेपाली कांग्रेस तयार नहुँदा प्रदेशहरूमा वाम सहकार्यको निर्णय लिनु परेको बताएका छन् ।
प्रदेशको सत्ता सहकार्यबारे एमालेसँग तीन बुँदे सहमतिपत्रमा केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गर्दा साक्षी बसेका नेता पुनले यो सहकार्यलाई सकारात्मक रूपमा लिन आग्रह गरे ।
Read full story at source (onlinekhabar.com)