परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
barnanmedia.com · Sat Jul 25 14:52:04 GMT 2026

त्रिभुवन विश्वविद्यालय एमबीएस प्रथम वर्षको प्रथम सेमेष्टरको परीक्षाको प्रश्नपत्र केहि समयमै बाहिरिएको घटना सार्वजनिक भएको छ। एमबीएस प्रथम वर्षको परीक्षाको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटभित्रै बाहिरिएको हो ।
मास्टर अफ विज्नेस स्टडिज विषयको परीक्षा गत बिहीबार १२ बजेदेखि ४ बजेसम्म देशभरका क्याम्पसहरूमा सञ्चालन भएको थियो । रातोपाटीलाई प्राप्त प्रमाण अनुसार प्रश्नपत्र १२ बजेर ६ मिनेटमा बाहिरिएको देखिन्छ ।
Read full story at source (barnanmedia.com)