अर्थमन्त्रीले देशको अर्थतन्त्रलाई सही तवरले ड्राइभ गर्न सक्दैनन् : प्रभु साह
khabarhub.com · Sat Jul 25 14:59:31 GMT 2026

रौतहट – आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रास्वपा नेतृत्वको सरकारले मुलुकलाई सही तवरले नेतृत्व प्रदान गर्न नसक्दा छोटो समयमा असन्तुष्टि चुलिएको बताएका छन् । राष्ट्रियताको रक्षा, सुशासनको सवाल र विकासको मामिलामा वर्तमान सरकार असफलताको दिशातर्फउन्मुख रहेको साहको आरोप छ ।
Read full story at source (khabarhub.com)