गोसाइकुण्डको चिलिमेमा ईभी भ्यान त्रिशूलीमा खस्यो, चालक बेपत्ता
nagariknews.nagariknetwork.com · Sat Jul 25 15:03:35 GMT 2026

रसुवाको गोसाइँकुण्ड गाउँपालिका-५ चिलिमे पुलस्थित पासाङ ल्हामु सडकखण्डमा (ईभी) भ्यान त्रिशूली नदीमा खस्दा चालक बेपत्ता भएका छन् ।
शनिबार साँझ करिब १७:४० बजे स्याफ्रुबेँसीबाट धुन्चेतर्फ आउँदै गरेको ‘अन टेस्ट’ भ्यान सडकबाट करिब २५ मिटर तल त्रिशूली नदीमा खसेर बेपत्ता भएको हो ।
Read full story at source (nagariknews.nagariknetwork.com)