हिमालयन १०० एडिसन–३ चेसको उपाधि सन्देशलाई
ratopati.com · Sat Jul 25 15:10:42 GMT 2026
काठमाडौँ । १८०० भन्दा कम रेटिङका खेलाडीहरूबीच आयोजित हिमालयन १०० एडिसन–३ चेस प्रतियोगिता २०२६ सम्पन्न भएको छ।
हिमालयन चेस एकेडेमी थापाथलीको आयोजनामा एड्भान्स कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट बल्खुमा शनिबार सम्पन्न दुई दिने प्रतियोगितामा ओखलढुङ्गाका सन्देश बरुवाल प्रथम भएका छन्। ८ अङ्कसहित पहिलो स्थान हात पारेका उनले १० हजार रूपैयाँ प्राप्त गरेको एकेडेमीका निर्देशक यसिर खम्बूले जानकारी दिएका छन्।
Read full story at source (ratopati.com)