स्काउटका समिति विघटनप्रति कोशीबाट निर्वाचित आयुक्तहरूको आपत्ति
setopati.com · Sat Jul 25 15:13:31 GMT 2026
कोशी प्रदेशबाट निर्वाचित नेपाल स्काउटका राष्ट्रिय परिषद सदस्यहरूले राष्ट्रिय, प्रदेश र स्थानीय परिषद तथा कार्यकारी समितिहरू विघटन गर्ने निर्णय गैरकानुनी भएको दाबी गर्दै तत्काल फिर्ता लिन माग गरेका छन्।
उनीहरूले निर्णय नसच्याइए देशव्यापी आन्दोलनमा ओर्लिने चेतावनी पनि दिएका छन्।
Read full story at source (setopati.com)