तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक
nepalnews.com · Sat Jul 25 15:21:20 GMT 2026
काठमाडौँ । तेक्वान्दो खेलाडी वैभवी सापकोटाले हाइनान कप अन्तर्राष्ट्रिय आमन्त्रण तेक्वान्दो प्रतियोगितामा नेपाललाई स्वर्णसहित दुई पदक दिलाएकी छिन्।
चीनको हाइनान प्रदेशस्थित हाइकाउ सहरको तुनचाङ काउन्टी रङ्गशालामा भएको उक्त प्रतियोगितामा वैभवीले पुम्से विधामा स्वर्ण र क्योरुगी विधामा दोस्रो हुँदै रजत पदक जितेकी हुन्।
Read full story at source (nepalnews.com)