डा. गोविन्द केसीसँग संवाद गर्न तीन उच्च अधिकारीलाई जिम्मा
swasthyakhabar.com · Sat Jul 25 15:21:04 GMT 2026

काठमाडौं- सरकारले चिकित्सा शिक्षा सुधारको माग राख्दै आमरण अनशनमा बसेका डा. गोविन्द केसीसँग संवाद गर्न तीन उच्च अधिकारीलाई जिम्मा दिएको छ।
शिक्षा मन्त्री सस्मित पोखरेलका अनुसार डा. केसीसँग संवादका लागि शिक्षा तथा खेलकुद सचिव चुडामणि पौडेल, स्वास्थ्य तथा जनसङ्ख्या सचिव डा. विकास देवकोटा र प्रधानमन्त्रीका स्वास्थ्य विज्ञ सल्लाहकार प्रा. डा. जगदीश अग्रवाललाई तोकिएको छ।
Read full story at source (swasthyakhabar.com)