बागमती नदीमा नुहाउने क्रममा २ बालकको डुबेर मृत्यु
annapurnapost.com · Sun Jun 28 13:49:29 GMT 2026

रौतहट : रौतहटको गढीमाई नगरपालिका-१ को बागमती नदीमा नुहाउने क्रममा आइतबार २ बालकको डुबेर मृत्यु भएको छ।
स्थानीय भन्टु राय यादवका ८ वर्षीय छोरा अनिकेश यादव र सुरेश यादवका ८ वर्षीय छोरा आदित्य यादव रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख सिताराम रिजालले जानकारी दिए।
Read full story at source (annapurnapost.com)