ओली र प्रचण्डको बेमौसमी स्वार्थजोडः कार्यकर्तामा उत्साह न नागरिकमा
shilapatra.com · Sat Jul 25 14:47:00 GMT 2026

नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच सहकार्यसम्बन्धी तीनबुँदे सहमति भएको छ । शुक्रबार (९ साउन) दिउँसो एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गर्दै प्रदेश सरकारहरूमा सत्ता साझेदारी गर्ने सहमति गरेका हुन् ।
कर्णाली प्रदेश सरकार गठनमा राजनीतिक अन्योल बढिरहेका बेला दुई दलबीच यो सहमति भएको हो । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध नेपाली कांग्रेस र नेकपाले प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । उक्त प्रस्तावमाथि ९ साउनकै दिउँसो प्रदेशसभामा छलफल हुने तयारी थियो ।
Read full story at source (shilapatra.com)