बाढीपहिरोले विभिन्न जिल्लाका सडक अवरुद्ध
newsofnepal.com · Sun Aug 30 03:22:59 GMT 2026

काठमाडौं ।
बाढीपहिरोका कारण रसुवासहित विभिन्न जिल्लाका मुख्य सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ। सडक विभागका अनुसार इलाम, काभ्रेपलाञ्चोक, मकवानपुर, रसुवा र नुवाकोटका विभिन्न सडक अवरुद्ध छन्।
Read full story at source (newsofnepal.com)