प्रदेश प्रमुखले प्रमाणीकरण नगरी किन फिर्ता पठाए गाँजा विधेयक?
himalpress.com · Sat Jul 25 15:42:15 GMT 2026

पोखरा- गण्डकी प्रदेशसभाबाट पारित भएको गाँजा विधेयक प्रदेश प्रमुखले फिर्ता पठाइदिएका छन्। प्रदेश प्रमुख डिल्लीराज भट्टले पुनर्विचारका लागि भन्दै प्रदेश सभामै फिर्ता पठाइदिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता प्रवीण पौडेलले जानकारी दिए।
गत २५ असारमा प्रदेश सभाबाट ‘औषधीजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको थियो।
Read full story at source (himalpress.com)