आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
khabarhub.com · Sat Jul 25 15:45:39 GMT 2026

चितवन – प्रसूति गराउनेको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको छ । पहिले–पहिले टाढाटाढाबाट सुत्केरी गराउन आउने गरेकामा स्थानीयस्तरमा अस्पतालहरू खुलेपछि टाढाका बिरामीको सङ्ख्या घटे पनि स्थानीयको पहिलो रोजाइ भरतपुर अस्पताल बन्ने गरेको छ ।
Read full story at source (khabarhub.com)