छिङताओ सहरमा १० करोडले चाख्नेछन् २३ सयथरी बियर : बन्दै छ कूटनीतिको सफ्टपावर
shilapatra.com · Sat Jul 25 15:39:00 GMT 2026

२३ जुलाई २०२६ को साँझ । पहेँलो सागरबाट बहने चिसो हावामा एउटा यस्तो गन्ध मिसिएको थियो, जुन विश्वका अन्य तटीय सहरहरूमा विरलै महसुस गर्न पाइन्छ । थरिथरीका बियरको कडा सुवास ।
चीनको छिङताओ वेस्ट कोस्ट न्यु एरियामा अवस्थित ‘गोल्डेन बीच बियर सिटी’मा ३६औँ छिङताओ अन्तर्राष्ट्रिय बियर महोत्सव सुरु भएको छ । ‘छिङताओले विश्वलाई शुभकामना दिन्छ’ भन्ने आफ्नो स्थापनाकालीन नारा राखिएको थियो ।
Read full story at source (shilapatra.com)