नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनःसंरचनाको काम सुरु
lokaantar.com

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीको निर्देशनपछि नक्सालस्थित नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनःसंरचना तथा पूर्वाधार सुधारको काम सुरु गरिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको समन्वयमा आज आयोजना प्रमुख, निर्माण कम्पनी तथा प्राविधिक टोलीको उपस्थितिमा ढल निर्माण कार्यबाट पुनःसंरचनाको औपचारिक सुरुआत गरिएको मन्त्री वादीको सचिवालयले जनाएको छ ।
Read full story at source (lokaantar.com)